काठमाडौं । आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने प्रचलन छ ।

ad