
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।
सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको हो । यस्तै समितिका सभापतिहरू पनि दलहरूले मिलेर लिने भएका छन्। जसअनुसार कांग्रेसले २, नेकपा १ र जसपा १ सभापति लिने सहमति भएको छ ।









Facebook Comments