
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको हो । विभागका अनुसार बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको हो ।
अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुलभ शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत हुन् ।









Facebook Comments