
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्ने प्रयोजनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
निर्वाचन समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल छन्। कांग्रेस नेताहरुका अनुसार अब ‘चैत २४ गते संसदीय दल नेता चयन गर्ने गरी निर्वाचन कार्यतालिका आउने छ ।










Facebook Comments