
काठमाडौं । संसदमा तेस्रो ठूलो दल नेकपा (एमाले) संसदीय दल नेता चयन गर्न चुनाव हुने भएको छ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संसदीय दलको बैठकमा सांसदहरू रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले संसदीय दल नेताका लागि दावी गरेका थिए । तर सर्वसम्मत नेता चयन गर्ने प्रयास असफल भएपछि पार्टी निर्वाचन विभागले चुनाव गर्ने तयारी गरेको हो । प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन्।










Facebook Comments