
काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल मंगलबार मध्यरातिबाट सकिँदै छ ।
६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् २०८१ असोज २० गते राउत सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका थिए ।
अवकाशमा जाने भएपछि उनी एक महिनाअघिदेखि नै बिदामा बसेका थिए । वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेका थिए ।










Facebook Comments