
काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते अपराह्न २ बजे संघीय संसद्को बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
फागनु २१ गतेको प्रतिनिधि सभा निर्वाचन पछि पहिलो पटक संसद बैठक बस्न लागेको हो ।








Facebook Comments