काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पार्टीका संयोजक समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’  चयन भएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दल बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गरेको हो । प्रतिनिधि सभामा नेकपाका १७ जना सांसद छन्। 

ad