
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन भएको छ ।
पक्राउको विरोधमा यतिबेला काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरू सिंहरबार अगाडि राखिएको काँडेतार र ब्यारिकेट तोडेर अनामनगरतर्फ मोडिएको छ ।
आज बिहानै ओली र लेखकलाई निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।









Facebook Comments