काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर भेटिएको छ । 

सो हेलिकाेप्टर अपर लाप्चे गुम्बामा सुरक्षित अवतरण भएको हो ।

ad

हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेकाे लाप्चे जलविद्युत आयोजनाका सञ्चालक भरत खत्रीले जानकारी दिए ।