काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा प्रस्ताव  गरिएका सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहले मन्त्री पद अस्वीकार गरेका छन्।

परराष्ट्रमन्त्री दाबी गरेका सिंहलाई उद्योगमन्त्री प्रस्ताव गरिएपछि उनले पद अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ। 

ad

सिंहले उद्योगमन्त्री अस्वीकार गरेपछि उक्त मन्त्रालय प्रधानमन्त्री शाह आफैले राखेका छन्।