काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । 

पार्टीका प्रवक्ता मनिष झाका अनुसार, बैठक आइतबार बिहान १० बजे पार्टी कार्यालय, वनस्थलीमा बस्नेछ । 

ad

बैठकमा समानुपातिक उमेदवार सिफारिसबारे छलफल हुने कार्यसूची रहेको छ ।