
ललितपुरमा निर्वाचनको गस्तीमा हिंडेका प्रहरी टोलीमाथि केहि व्यक्तिहरूले आक्रमण गरेका छन् । आक्रमणमा एक जना प्रहरी घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
महालक्ष्मी नगरपालिका–७ चाँगाथली एरियामा प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमा गएराति पौने ११ बजेको समयमा आक्रमण भएको थियो । प्रहरीका अनुसार, ती व्यक्तिहरूले प्रहरीलाई ढुंगामुढा गरेका थिए ।
लगत्तै, प्रहरीले आत्मरक्षाका लागि १ राउन्ड हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न रहेको व्यक्तिहरूलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ पर्नेमा मकवानपुर मकवानपुर गढी










Facebook Comments