काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, नवलपरासीका  सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।


प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई  खादामाला लगाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । 

ad

 ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए ।