
काठमाडौं । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा लागि बुधबार नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएको बिषयबारे आज कांग्रेसले सभापति गगन थापासँग खुला प्रश्नोत्तर राखेको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा प्रश्नोत्तर कार्यक्रम जारी छ । कार्यक्रममा सभापति थापाले सहभागीहरूबाट प्रश्न सुन्नेछन् र त्यसको जबाफ दिईरहेका छन् । त्यस्तै विदेशमा रहनेले पनि सोधेका प्रश्नहरुको जवाफ सभापति थापाले दिनेछन्।










Facebook Comments