
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दै छ ।
बैठक बुधबार बिहान ११ बजे भर्चुअल रुपमा बस्ने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सातैवटा प्रदेशका सभापतिहरुलाई सहभागी हुन आग्रह गरिएको छ ।









Facebook Comments