
काठमाडौं । नेपाली कांग्रेसले फागुन ६ मा हुने मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेर मधेसको चुनावी सभा गर्न लागेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको घोषणापत्र फागुन ६ गते जनकपुरमा सार्वजनिक हुने बताए ।
कांग्रेसले प्रतिज्ञापत्रको नाम दिएर घोषणापत्र तयार पारेको छ।










Facebook Comments