
काठमाडौं । फिन एलेन र टिम सेफर्टको उत्कृष्ट ब्याटिङ प्रदर्शनको कारण न्युजिल्यान्डले युएईलाई १० विकेटले पराजित गर्यो ।
न्युजिल्यान्डले यस विश्वकपमा राम्रो प्रदर्शन गरेको छ । यसअघि न्युजिल्यान्डले खेलमा अफगानिस्तानलाई पनि पराजित गरेको थियो ।
आज युएईलाई हराएर न्युजिल्यान्डले विश्वकपमा आफ्नो दोस्रो जित सुनिश्चित गरेको छ । पहिले ब्याटिङ गर्दै युएईले १७३ रन बनाएको थियो । विश्वकपले विकेट नगुमाईकन जित हासिल गरेको छ ।
चेन्नईको चेपक रंगशालामा खेलिएको खेलमा मोहम्मद वसीमको नेतृत्वमा रहेको टोलीले ब्याटिङबाट राम्रो प्रदर्शन गर्दै १७३ रन बनाएको थियो ।










Facebook Comments