• ३० भदौ २०८३, मङ्गलवार
  • |
Logo site
  • ३० भदौ २०८३, मङ्गलवार
Logo site
Logo
३० भदौ २०८३, मङ्गलवार
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • देश
  • प्रवास
  • मनोरञ्जन
  • स्वास्थ्य
  • छापाबाट
  • प्रबिधि
logo
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • देश
  • प्रवास
  • मनोरञ्जन
  • स्वास्थ्य
  • छापाबाट
  • प्रबिधि

Copyright 2025Deshantar News- All right reserved

सुनचाँदीको मूल्य फेरि बढ्यो

User Photoदेशान्तर७ महिना अगाडि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ । 

ad

शुक्रबार एक तोला छापावा सुन रु दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदी  रु चार हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो । 

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच  भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


सम्बन्धित समाचार

३५ दिनभित्र श्रम ऐन संशोधनको मस्यौदा तयार हुने, सबै पक्षको सुझाव...
अलपत्र आयोजनाको काम सक्न निर्माण व्यवसायीलाई ३० दिनकाे समय
एनआईसी एशिया बैंकद्वारा सुर्खेत र दाङका विद्यालयलाई शैक्षिक सामग्...
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
बालेन सरकार बनेयता लगानीकर्ताको ६ खर्बको सम्पत्ति घट्यो
पर्यटन र निजी क्षेत्र सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको...

Facebook Comments

लोकप्रिय

‘भदौ २३ को आन्दोलन सत्ता हल्लाउन मात्र होइन, प्रणाली सुधार्नका लागि हो’ : प्रमुख सचेतक पदम परियार

‘भदौ २३ को आन्दोलन सत्ता हल्लाउन मात्र होइन, प्रणाली सुधार्नका लागि हो’ : प्रमुख सचेतक पदम परियार

भदौ २३ मा नौजवानहरू किन मारिए ? दोषीले दण्ड पाउनुपर्छ : गगन थापा

भदौ २३ मा नौजवानहरू किन मारिए ? दोषीले दण्ड पाउनुपर्छ : गगन थापा

शिक्षासेवी विद्या लिम्बुको निधन

शिक्षासेवी विद्या लिम्बुको निधन

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा  प्रा.डा. रेग्मी र रजिस्ट्रारमा प्रा‍.डा. कट्टेल नियुक्त

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा  प्रा.डा. रेग्मी र रजिस्ट्रारमा प्रा‍.डा. कट्टेल नियुक्त

ज्वागलमा मध्यराति ‘पेस्तोल तेर्स्याइएको’ भनिएका डिजी को हुन्, अमरेशले कसरी पाए सूचना ?

ज्वागलमा मध्यराति ‘पेस्तोल तेर्स्याइएको’ भनिएका डिजी को हुन्, अमरेशले कसरी पाए सूचना ?

advertisement image
advertisement image
advertisement image

हाम्रो बारेमा

देशान्तर मिडिया प्रा. लि

ग्रावेटि टावर, अनामनगर - ३२ काठमाडौँ

+९७७९८५११४७८५६

mkt.radiodeshantar@gmail.com

www.deshantarnews.com


सूचना विभाग दर्ता नम्बर: १४७१/०७६–७७

सम्पादक: विष्णु प्रसाद देवकोटा (बिनय)

लोकप्रिय श्रेणीहरू

राजनीति

समाचार

अर्थ

खेलकुद

अन्तर्राष्ट्रिय

अन्तर्वार्ता

देश

प्रवास

मनोरञ्जन

स्वास्थ्य

छापाबाट

प्रबिधि

महत्वपूर्ण लिंक

हाम्रो टिम

सम्पर्क

विज्ञापन

प्राइभेसी पोलिसी

प्रयोगका सर्त

सामाजिक संजाल

©2025 Deshantar News - All rights reserved.