
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गतेको निर्वाचनमा कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने भएको छ । आसन्न निर्वाचनमा कसैसँग गठबन्धन नगरी चुनाव जित्ने उनको दावी छ ।
नेकपाको केन्द्रिय निर्वाचन परिचालन परिचालन समितिको ‘जुम’ वैठकलाई आज सम्बोधन गर्दै संयोजक प्रचण्डले कुनै पार्टीसँग तालमेल र गठबन्धन नगरी पहिलो पार्टी बन्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग हाम्रो गठबन्धन हुँदैन, उनको भनाई थियो ।










Facebook Comments