
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अनुगमन अधिकृतलाई झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उमेदवार बालेन्द्र शाहको चुनावी अभियानबारे पत्राचार गरेको छ ।
शाहको चुनावी अभियानमा सादा पोसाकमा प्रहरी भन्ने कुरा होरहोइन बुझ्न अनुगमन अधिकृतलाई पत्राचार गरिएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् ।
बालेनलाई नभएर जिल्ला निर्वाचन अनुगमन अधिकृतलाई पत्राचार गरिएको श्रीसको भनाइ छ । सादा पोसाकमा प्रहरी भन्ने समाचार आएपछि त्यसबारे के भएको हो प्रतिवेदन तयार पर्नका लागि अनुगमन अधिकृतलाई आयोगले पत्राचार गरेको उनको भनाइ छ ।










Facebook Comments