
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलो पटक आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै छिन्। भदौको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीले पहिलो पटक राष्ट्रियसभामा सम्बोधन गर्न लागेकी हुन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छिन्। यही प्रस्तावमाथि सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।









Facebook Comments