Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । सुक्खा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ।
बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका४ को १ नम्बर पुलमा सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।
अवरुद्ध बाटो खुलाउनका लागि जेसीबीको प्रयोग गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments