काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हेमराज थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण र भ्रामक सामग्री सम्प्रेषण गरेको भन्दै थापाको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो।
पीएस बानियाँ जेभीका तर्फबाट दर्ता गरिएको उजुरी अनुसार, उम्मेदवार हेमराज थापा र नारायण दत्त उपाध्यायले फेसबुकमार्फत एउटा भिडियो सार्वजनिक गर्दै मुख्यमन्त्री बानियाँको ‘घाँटी समात्छु भनी धम्की दिएका थिए।










Facebook Comments