
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मधेशबाट नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाका चारैजना उम्मेदवार विजयी भएका छन् ।
मधेसमा ४ पदका लागि निर्वाचन भएको थियो। आज भएको निर्वाचनबाट उनीहरू राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।
कांग्रेसका उम्मेदवार रञ्जित कर्ण र धमेन्द्र पासवान, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा निर्वाचित भएका हुन् ।










Facebook Comments