काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत वाग्मती प्रदेशमा गठबन्धनका उमेदवार निर्वाचित भएका छन् । 

आइतबार भएको निर्वाचनमा अन्यतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्यतर्फ नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन् । 

ad

देवकोटा ६ हजार २३९ मतभार र दंगालले ६ हजार २०५ मतभारसहित निर्वाचित भएका हुन्  । 

वाग्मती ३१८ मत खसेको थियो । जसमा प्रदेशसभाका ८९ र स्थानीय तहका २२९ मतदाताले मतदान गरेका थिए ।