Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को समयतालिका सार्वजनिक गरेको छ।
बोर्डले बुधबार सूचना जारी गर्दै चैत १९ देखि २९ गतेसम्म एसईईको परीक्षा हुने जानकारी दिएको हो।
परीक्षा बिहान ८ देखि ११ः०० बजेसम्म हुने बोर्डले जनाएको छ।
Facebook Comments