काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन्। 


आज बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही– ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

ad

यसअघि थापा २०७०, २०७४ र २०७९ मा काठमाडौँ–४ बाट चुनाव लडेर निर्वाचित भएका थिए ।