काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी प्रतिनिधिसभाको उम्मेदवार टुंगो लगाउन संसदीय बोर्डको बैठक डाकेका छन् ।

सबै पक्षलाई मिलाएर टिकट वितरणका लागि बैठक बिहान ११ बजे बोलाइएको भए पनि केही ढिलाई भईरहेको  बोर्डका एक सदस्यले जानकारी गराए । कांग्रेस संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।

ad