काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन् ।

उम्मेदवारी दिने सिलसिलामा उनी अहिले सिरहामा छन् ।     जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए । 

ad