काठमाडौँ । नेपाली कांग्रेस शेखर कोइरालाले आफू निकट नेताहरुलाई छलफलका लागि आज बत्तिसपुतलीमा बोलाएका छन् । कोइरालाले  दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बोलाका हुन् ।

हिजो बिहान पनि कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा आफु निकटका नेताहरुसँग छलफल गरेका थिए । छलफलका क्रमममा अधिकांश नेताहरूले चुनावमा सहभागी हुनुपर्ने र पार्टी एकताबद्ध बनाउन भूमिका खेल्न कोइरालालाई आग्रह गरेका थिए । 

ad