काठमाडौं । राष्ट्रिय सभाका ३ सदस्यले राजीनामा दिएका छन् । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राजीनामा दिएका हुन् ।

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका श्रेष्ठ, गौतम र न्यौपानेले राजीनामा दिएका हुन्।
 

ad