
काठमाडौं– कांग्रेसको जारी विशेष महाधिवेशनबाट महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल निर्वाचित भएका छन् ।
शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरूको नाम घोषणा गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशन मञ्चबाट शर्माले महामन्त्रीमा घिमिरे र पौडेलको नाम घोषणा गरेका हुन् ।










Facebook Comments