काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । 

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी ५ वर्षको कारवाही गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । योसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनउन्मुख भएको छ । 

ad