
काठमाडौं । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको निर्वाचन समिति स्रोतले जनाएको छ । बुधबार बिहान ११ बजेसम्म मनोनयन फारम वितरण र उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ।
दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशन तयारी निर्वाचन समितिले गरेको छ ।










Facebook Comments