काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

बदलिएको देश ‘बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा नामक महामन्त्री शर्माको प्रतिवेदनमा दिएका छन्। उनले प्रतिवेदनमा पार्टीले विगतमा गरेका गल्तीहरूलाई १८ बुँदे आत्मालोचना प्रस्तुत गरेका छन् ।

ad

उनले पार्टीले आगामी दिनमा दोहोर्याउन नहुने गल्ती र त्यसलाई सच्याउनका लागि विभिन्न संकल्पहरू प्रस्तुत गरे।