
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने उद्घाटन सत्रको अन्त्यमा जानकारी दिए ।
बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले नीति र नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।










Facebook Comments