
काठमाडौं । यही फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ५ को बैठकले यस्तो निर्णय गरेको हो । झापा ५ ओलीको गृहक्षेत्र हो भने सोही क्षेत्रबाट उनी २०७९ र २०७४को निर्वाचनमा निर्वाचित भएका थिए ।










Facebook Comments