
काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई लिखित धारणा पेस गर्न पत्राचार गरेको छ ।
आयोगको पत्र नेताहरुले बुझिसकेको आयोगस्रोतले जनाएको छ । बयान दिन आयोगमा आउन र सम्भव नभए लिखित जवाफ दिन पनि भनिएको छ । यसका लागि आयोगले प्रश्नहरु समेत पठाएको छ ।









Facebook Comments