
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची पेस गर्ने सोमबार अन्तिम दिन थियो ।
एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी, केन्द्रीय सदस्य निरज आचार्य, युवासंघ सचिवालय सदस्य वकिल बमलगायत आयोगको कार्यालयमा पुगेर बन्दसूची बुझाएका हुन् ।










Facebook Comments