काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘क्रियाशील सदस्यता वितरणमा आवश्यक समन्वय र सहजीकरण’ गर्न जिल्ला सभापतिहरूलाई ‘चारबुँदे’ निर्देशन दिएका छन्।
मंगलबार अत्यन्त जरुरी पत्र काट्दै महामन्त्री थापाले उक्त निर्देशन जारी गरेका हुन्।

Facebook Comments