
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
बैठकमा रास्वपाका सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी छन् ।
जारी भेटवार्तामा मुलुकको राजनीतिक अवस्था र भावी योजनाको विषयमा छलफल भैरहेको बताइएको छ ।









Facebook Comments