
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यमा अध्यक्ष केपी ओली खेमाकै बर्चस्व देखिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा भएको एघारौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू









Facebook Comments