काठमाडौं । आफ्ना प्रतिस्पर्धीलाई झण्डै तेब्बर मतको अन्तरले पराजित गर्दै केपी शर्मा ओली नेकपा एमालेको अध्यक्ष बनेका छन् ।  

पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । 

ad