
काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
आज सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन् । पोखरेलले १२२८ मत ल्याए भने उनको प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।









Facebook Comments