काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्यायधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ।
ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।

सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उनको पदलाई तत्काल स्थगनमा राखिएको छ । किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेपछि उनी विवादमा परेकी थिइन् ।

ad