
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्री थपेर चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्री कार्यालयबाट ४ जनाको नाम राष्ट्रपति भवन शीतलनिवास पुगिसकेको छ ।
आज अपरान्ह कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भईरहेको छ । इङ्नामलाई भूमि, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइने जनाइएको छ ।









Facebook Comments