
काठमाडौं । जेनजी विद्रोहका क्रममा भएको घटनाबारे जाँचबुझ गर्न पूर्व न्यायधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसँग आज बयान लिएको छ ।
आयोगले यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआईजीसँग बयान लिएको थियो । अर्यालको बयान सकिएलगत्तै यसै साता प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आयोगले बोलाउने तयारी गरेको छ ।
यस अगाडि आयोगले दुवै प्रहरीका फिल्ड कमाण्डरहरुको बयान लिइसकेको छ।









Facebook Comments