नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित गरिएको छ ।
मंसिर ११ गतेका लागि तोकिएको बैठक अब शुक्रबार दिउँसो २ बजे बस्नेछ ।
नयाँ मिति तय गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Facebook Comments