
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको आकार व्यापक रूपमा घटाएर ६ सदस्यमा सीमित गरेकी छन्।
हालसम्म २६ जनाको संरचनामा काम गर्दै आएको उनको सचिवालय अब प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहनेछ।
सचिवालय घटाउने निर्णय बिहीबारदेखि लागू हुने बताइएको छ ।









Facebook Comments